सिलगुडीको पोखरा नाइटमा पर्यटन प्रबर्धन र मनोरञ्जन

ʿचिटिक्कै भाछु रे, पोते र चुराले………….ʾ गीतसँगै भारतको सिलगुडीमा आयोजित बंगाल ट्राभल मार्ट अन्तर्गतको पोखरा नाइटमा बुधबार साँझ चार देशका पर्यटन व्यवसायी रमाए नै, छमछमी नाँचे पनि । मित्रराष्ट्र भारतका उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन […]

नेपाल, भारत, बंगलादेश र भुटानका पर्यटन ब्यवसायी सिलगुडीमा, सहकार्यले पर्यटन विकास सम्भव हुनेमा जोड

नेपाल भारतका बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम) शुरु भएको छ । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका […]

देवघाटधाम धार्मिक पर्यटकीय क्षेत्र : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । देवघाटमा विराट ज्ञान महायज्ञलाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा […]

पोखरा जुलोजिकल पार्कमा बन्यजन्तु उद्धार केन्द्र निर्माण हुने

पोखरा जुलोजिकल पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच बन्यजन्तु उद्धार केन्द्र निर्माणका लागि सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच वन निर्देशनालय गण्डकी प्रदेश प्रमुख प्रकाश लम्साल र पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय […]

सिंचाइ विकास गुरुयोजना २०१८ का बारेमा प्रदेशस्तरीय छलफल सम्पन्न

पोखरामा सिंचाइ विकास गुरुयोजना २०१८ बारे छलफल भएको छ । सिंचाइ सम्बन्धि गुरुयोजना निर्माण गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय प्रस्तुती एवं छलफल कार्यक्रम गरिएको हो । उच्च प्राथमिकताका जलश्रोत योजनाको संभाव्यता अध्ययन, योजना तयारी, प्रकोप न्युनीकरण […]