मादी गाउँपालिका वडा नंं ५ ले दलित र अपाङ्गता भएकाहरुलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाको लक्षित समूहको बजेट अन्तर्गत वडा नं. ५ मा आर्थिक अवस्था कमजोर भएका दलित र अपाङ्गता भएका परिवारलाई बाख्रा वितरण […]
स्याङजा जिल्लाको वालिङमा हुने सातौं वालिङ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक वालिङ उद्योग बाणिज्य संघले पोखरामा पत्रकार सम्मेलन गरी यहि माघ १७ देखि २८ गते सम्म हुने महोत्सवको तयारीबारे जानकारी गराएको […]
पोखरामा मृगले हानेर एक महिला अस्पताल भर्ना भएकी छन् । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा)मा उपचार भइरहेको छ । मृगले पोखरामा निर्माणधिन जुलोजिकल पार्क (चिडियाखाना ) की कर्मचारी रहेकी महिलालाई […]
पोखरा महानगरपालिका वडानं १४ कुँडहरमा माघ महिनामा लट्टरम्मै घिरौला फलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन पोखराको सहयोगमा निर्माणमा भएको धान्य बहादुर के सीको हाईटेक ग्रीन हाउस भित्र न्यु नारायणी घिरौला अहिले लट्टरम्म फलेको […]
बुधबार दिनभर जसो हल्का बर्षात् भएको पोखरा आसपासको मौषममा सुधार आएको छ हिमपातका कारण हिमालमा हिउको मात्रा बढेको देखिन्छ । अघिपछि कम मात्र हिउ देखिने माछापुच्र्छे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमाल सेताम्मे देखिएको छ । फेवातालमा […]