किरात उद्यौली पर्व मनाईंदै

किरात समुदायले उद्यौली पर्व मनाउँदैछन् । यो पर्वका अवसरमा साकेला शिली नाच्ने प्रचलन रहेको छ । किराँत समुदायमा मंसिर पूर्णिमाको दिनमा अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस् भनेर पितृ एवं प्रकृति पुजेर यो पर्व […]

सडक महोत्सवका लागि विभिन्न जिल्लामा रेबानको निम्तो

देशका विभिन्न जिल्लाहरुमा पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली फर्किएको छ । तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा व्यवसायीहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो । […]

लेखनाथ महोत्सव शुरु, मुलुकको आर्थिक अवस्था सुधारतर्फः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा.युवराज खतिवडालाई मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभएको छ । १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खतिवडाले समग्र आर्थिक गतिविधि सकारात्मक रहेको बताउनुभएको हो । उहाँले सन् २०२० सम्म […]

प्राकृतिक सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्णः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयको भूमिका अहंम हुने बताउनुभएको छ । विशेष गरी स्थानीय समुदाय र महिलाहरुको पहलका कारण मात्र प्राकृतिक सम्पदा संरक्षण हुन सकेको उहाँको […]

१५ औं संस्करणको लेखनाथ महोत्सव आज

१५ औं संस्करणको लेखनाथ महोत्सव आज (विहीबार)बाट शुरु हुँदैछ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा आजदेखि पुष १६ गतेसम्म हुने महोत्सवको संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय […]