विमानस्थलको नाम दिवंगत मन्त्री अधिकारीको नामबाट राख्न माग

पोखरा पर्यटन परिषद्ले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नाम रविन्द्र अधिकारी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको छ । परिषद्ले शनिबार श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजना गरी निर्माणाधीन विमानस्थलको नाम रविन्द्र अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल राख्न माग गरेको […]

गण्डकी प्रदेशमा चिनीयाँ लगानीमा गाई फार्म स्थापना गर्ने सम्झौता

गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि चीनले सहयोग गर्ने भएको छ । सहयोग अन्तर्गत नमूना गाईफार्म स्थापना गर्ने सम्वन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाईनिज एकेडेमी अफ एग्रीकल्चर साईन्सेस(सिएएमएस) ईन्जिनियरिङ्ग कम्पनीकाबीच सम्झौता भएको […]

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको […]

कृषिमा प्रविधी र यान्त्रिकरण आवश्यक : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउनुपर्ने बताउनुभएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज गरेको “वर्तमान अवस्था र भावी सोच” बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो […]

पोखरामा पशु प्रजनन तथा कृत्रिम गर्भाधान सम्बन्धि तालिम शुरु

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) केन्द्रीय समितिको आयोजनामा प्राईभेट पाराभेट्सहरुको लागि पशु स्वास्थ्य तथा कृत्रिम गर्भाधान तालिम शुरु भएको छ । क्षेत्रीय पशु सेवा तालिम केन्द्रको संयोजन तथा नेल्टाको आयोजनामा फागुन १२ आइतबारदेखि २३ […]