सेवा निबृत्त प्राविधिकहरुको ज्ञान राज्यले प्रयोग गर्नुपर्नेमा पोखरामा भएको एक कार्यक्रममा जोड दिएको छ । बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख तीर्थराज पोखरेलको उमेर हदको कारण सेवा निबृत्त हुनु भएका उहाँकोे विदाइ कार्यक्रममा बोल्ने कृषि विज्ञहरुले […]
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले साँस्कृतिक पर्यटनको विकासमा टेवा पुगोस् भनी कामना गर्नुभएको छ । उहाँले फागुका अवसरमा सन्देश जारी गर्दै सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् […]
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी नियमावलीको मस्यौदा माथि सुझाव दिन आग्रह गरेको छ । सोमबार सहकारी नियमावली मस्यौदा सम्वन्धमा सरोकारवालासँग छलफल, अन्तरक्र्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सो […]
रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले रंगै रंगको पर्व होलीका अवसरमा होली महोत्सव २०७५ आयोजना गर्ने भएको छ । २०७५ चैत्र ६ गते होली पुर्णिमाको अवसरमा होली महोत्सव २०७५ आयोजना गर्न गैरहेको पत्रकार सम्मेलन […]
युवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चलान भइरहेको छ । त्यसै तालिम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.३३ मा एक […]