माटो र हावापानी सुहाउँदो कृषि प्रणाली आवश्यक : मन्त्री थापा

गण्डकी प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले माटो र हावापानी सुहाउँदो खेती प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५को समुद्घाटन गर्दै मन्त्री थापामगरले खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने आवश्यकता […]

आलुलाई पहिचान बनाउँदै हेमजा(फाेटाे फिचर)

हेमजामा आलु महोत्सव शुरु भएको छ । उक्त आलु महोत्सवमा आलुको ठूलो पहाड निर्माण गरिनुका साथै आलुबाट बन्ने विभिन्न परिकारहरु राखिएको छ । आलुबाट बन्ने परिकारको साथै कृषिजन्य उत्पादन महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा […]

ल्वाङमा हुने २८ औं चैते दशै एतिहासिक मेलाको तयारी अन्तिम चरणमा

कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं. ८ ल्वाङमा हुने २८ औं चैते दशै एतिहासिक मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर सो जानकारी गराइएको हो । यहि चैत्र […]

दशौं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा

हेमजामा हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी पुरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ । महोत्सव समग्र हेमजा तथा कास्कीकै पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सम्पूर्ण सरोकारवालासँग आयोजकले आग्रह समेत गरेको छ […]

पोखरामा पशुस्वास्थ्य तथा इपिडिमियोलोजी तालिम सम्पन्न

गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको पशुस्वास्थ्य तथा इपिडिमियोलोजी तालिम सम्पन्न भएको छ । सोमबार बाट शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि […]