महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोलीले लमजुङको घलेगाउँ र भुजुङको भ्रमण गरेको छ । पर्यटन प्रवर्धन गर्दै ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन उक्त भ्रमणको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण […]
ग्रामीण पर्यटन प्रवर्द्धनकाे उद्देश्य सहित महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोली बुधबार लमजुङ्गको घलेगाउँका लागि पुगेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका गर्दै ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन महिला पर्यटन व्यवसायीहरुको ५० जनाको टोली त्यसतर्फ प्रस्थान […]
जेठको दोस्रो हप्ताबाट गण्डकी प्रदेशको राजधानी पोखरादेखि भारतको उताखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा शुरु हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति मार्फत सञ्चालन हुदै आएको मोर्डन एरा टुर्स एण्ड टभल्सले देहरादुनबाट मे […]
बुटवलमा हिमचुली एग्रो ईन्डष्ट्रिज प्रालिले अत्याधुनिक मासु प्रशोधन केन्द्र सहित कोल्ड स्टोर सञ्चालन गरेको छ । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक प्रशोधन केन्द्र र कोल्ड स्टोर सञ्चालनमा ल्याएको हो […]
कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा २५ सय ६३औं बुद्ध जयन्ती मेला आयोजना हुने भएको छ । स्थानिय याङजाकोट मिलन युवा क्लबको आयोजनामा सञ्चालन हुने मेला जेठ १ देखि ४ गतेसम्म जारी रहने पोखरामा […]