होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथले धरान होटल एसोसियसनसँग सहकार्यको प्रस्ताव गरेको छ । गन्तव्य बेगनासको कार्यक्रम लिएर धरान पुगेका व्यवसायीहरुसँग होटल तथा रेस्टुरेन्ट लेखनाथ एशोसियसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले धरानसँग पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको […]
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेतीले राज्यले लिएको समृद्धिको अभियान सफल पार्नका लागि सहकारी क्षेत्रसंगको समन्वयको विकल्प नभएको बताउनु भएको छ । समृद्धिका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग जरुरी छ, त्यसका लागि […]
स्याङजाको भीरकोट नगरपालिका अहिले पर्यटकीय सम्भावना भएका ठाउँको प्रचार प्रसार संगै पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुटेको छ । नेपालमा पहिलो पटक प्याराग्लाइडिङ अन्तराष्ट्रिय विश्वकप प्रतियोगिता आयोजना गरेर चर्चा कमाउन सफल स्याङजाको स्वरेक मैदान संगै रहेको भीरकोट […]
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको […]
मादी गाउँपालिकाको मिजुरेमा होमस्टे सञ्चालनका लागि पहल शुरु भएको छ । मादी गाउँपालिका ९ मिजुरेको गहते गाउँमा होमस्टे सञ्चालनको तयारी शुरु गरिएको हो । होमस्टे सञ्चालनको तयारी स्वरुप वडाकै आयोजनामा २ दिने होमस्टे तालिम सम्पन्न […]