विष्णुपादुका क्लवको आयोजनामा भइरहेको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा कृषि स्टलप्रति दर्शकको आकर्षण बढ्न थालेको छ । आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन् । महोत्सवमा टर्कीको बिक्रीवितरण तथा […]
गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताउनुभएको छ । सांसद पहारीले पोखरा पर्यटन परिषद र पर्यटन सम्वद्ध विभिन्न […]
हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव […]
हेमजामा शुक्रवारदेखि शुरु भएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा दर्शकको सहभागिता बढ्दै गएको छ । आयोजक विष्णुपादुका क्लवका अनुसार महोत्सव मध्यतिर आइरहदाँ दर्शक सहभागिता बढदै गएको हो । सुरुका दुई दिन मौसम प्रतिकुलताका कारण दर्शक […]
पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ लाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाले व्यक्त […]