गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेख वहादुर थापा मगरले देशमा समृद्धि सहकारीकै माध्यमबाट आउने बताउनुभएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा ६२औं सहकारी दिवसको अबसरमा आयोजित कार्यक्रममा यस्ताे बताउनुभएको हो । […]
दुबई उडानका लागि तयारी अवस्थामा रहेकाे नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको उडान अन्तिममा रद्द भएकाे छ । उडानका लागि सबै यात्रुलाई बोर्डिङ पास दिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज साढे ८ बजे ह्यांगरबाट उडान भर्नका लागि […]
पश्चिमाञ्चल होटल संघ पोखराले १७ बर्ष अघि सुरु गरेको जाउँ है पोखरा अभियान यसपटक नेपालका प्रमुख ४ शहरका व्यवसायीसँग छलफलसँगै फेवा नव बर्ष महोत्सव २०७६ को निम्ता बाँड्दै मंगलबार सम्पन्न भएको छ । काठमाडौं, जनकपुर, […]
नेपाल सरकारले सहकारी मार्फत मुलुकलाई समृद्ध बनाउने योजना अघि सारेको छ । भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीको सङ्ख्या घटाउने र गाभ्ने योजना ल्याएको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री […]
६२ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा पहिलोपटक २०१३ साल चैत २० मा चितवनको बखान सहकारी स्थापना भएको थियो । सोही दिन अर्थात्चैत २० लाई सहकारी दिवसका रुपमा मनाउँने गरिन्छ । दिगाे […]