मौषम बदलीः हावाहुरीका साथै चट्याङ पर्ने संभावना

अबको तीनदिन देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार आजदेखि सोमबारसम्म देशका अधिकांश ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज, भोली […]

गण्डकी प्रदेशकाे जमिन चक्लाबन्दी याेजनामा किसान सहभागी हुँदै

गण्डकी प्रदेश सरकारले चक्लाबन्दीको योजना अगाडि सारेपछि कास्कीमा किसानले सहभागिता जनाएका छन् । कास्कीको घाचोकमा कृषकहरुले समूह बनाएर जमिन चक्लाबन्दीमा सहभागि भई एकीकृत खेती शुरु गरेका हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका किसानले ससाना टुक्रामा […]

फेवातालको सिमसार पुर्ने काम रोक्न पोखरा महानगरलाई मुख्यमन्त्री गुरुङको आग्रह

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन् । ‘सोमबार वडा नं २३ र २४ जोडने पुल निर्माणको लागि शिलान्यास गर्न पुग्नुभएका मन्त्री गुरुङले फर्कदा सिमसार क्षेत्र पुरिएको स्थानको अवलोकन गर्दै […]

पोखरा ९ मा आधुनिक कौसी खेती तालिम

पोखरा महानगरपालिका वडा नं. ९ को वडा स्तरिय कृषि सञ्जालले दुई दिने आधुनिक कौसी खेती तालिम दिएको छ । कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले शहरीकरणको विकास संगै करेसावारी पाउन मुस्कील भएको अवस्थामा कौसीमा खेती गरेर […]

पोखराको पृथ्वीचोक नागढुंगा क्षेत्रमा ४४ चौतारी बन्ने

पछिल्लो समय विकास निर्माणका नाममा पुराना चौतारीहरु भत्काएको भन्दै विरोध भइरहेका बेला पोखरा ८ मा भने चौतारी बन्ने भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ८ स्थित नागढुङ्गादेखि पृथ्वीचोक सम्म सडक छेउमा हुर्किएका बृक्षाहरुको संरक्षण […]