दिनभरको वर्षाका कारण शनिबार भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् । उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर […]
मौषम पूर्वानुमान विभागका अनुसार आज देशको देशको पुर्वी तथा मध्य भुभागमा मौषममा सामान्य बदली हुने छ । पश्चिमी भु(भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य तथा पश्चिमका केहि स्थानहरुमा […]
पोखराका दीपकबहादुर थापाले जन्मदनिका अवसरमा उपहार स्वरुप प्राप्त भएको मयुर पोखरा जुलोजिकल पार्कलाई प्रदान गर्नुभएको छ । पोखरा १० बसद्धचोक घर भइ सोसल पव्लिक स्कुलका संस्थापक निर्देशक तथा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा […]
पुर्व प्रधामन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखराको रत्नमन्दिर र हिमा गृह सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताउनु भएको छ । आज पोखरामा पर्यटन ब्यबसायीहरु संगको भेटमा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो […]
पोखरा उद्योग वाणिज्य संघले यबर्ष पनि आगामि पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा नयाँ संस्करणको मेला गर्ने भएको छ । संघले अब पुरानै नाम अर्थात राष्ट्रिय औद्योगिक व्यापार मेला’ को ब्राण्ड प्रयोग गरी मेला […]