उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयमा गल्ती भएको भन्दै माफी माग्नुभएको छ । साथै उहाँले सचिवहरुले आफूलाई गुमाराहमा राखेकाले यस्तो निर्णय […]
आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, […]
पोखरा महानगरपालिका वडा नं. ६, खहरेस्थित खहरे आमा समुहले आफ्नो नियमित फेवाताल सफाईको १२४ औं हप्ता खहरे घाटमा सरसफाई तथा वृक्षरोपण गरी शनिबार सम्पन्न गरेको छ । महानगरपालिकाबाट प्राप्त बर, पिपल, रुद्राक्ष, निम, कपुर, आँप, […]
प्रतिनिधिसभाकाे बैठकमा तरकारी तथा फलफूलमा विषादीकाे मात्रा परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकाे भन्दै आलाेचना भएकाे छ । सांसदहरूले सरकारकाे निर्णयकाे विराेध गरेपछि सभामुख कृष्णबहादुर महराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको […]
गण्डकी प्रदेश सरकारले प्रदेशका प्रमुख पर्यटकीय गन्तब्यहरु सार्वजनिक गरेको छ । यसैविच स्याङजा जिल्लाको पर्यटक आकर्षण केन्द्रहरुमा भीरकोट नगरपालिकामा पर्ने स्वरेक मैदान प्याराग्लाडिङ , स्वरेककोट,गडहरे गुफा छाया क्षेत्र(छाङछाङदी)पनि पर्यटकीय क्षेत्रको रुपमा पहिचान गरिएको छ । […]