नेपाल भ्रमण बर्ष,२०२० अभियानमा सहयाेग गर्न पर्यटनमन्त्रीकाे अपिल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराइले नेपाल भ्रमण बर्षलाइ सफल बनाउन सहयाेग गर्न सबैमा अपिल गर्नुभएकाे छ । उहाँले मूलुकमा रोजगारी सृजना, गरिवी निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण […]

धुलो दूधको आयात प्रतिबन्ध यथावत रहने

सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्नुभयो […]

नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्छौः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्ने बताउनुभएको छ । निगमलाई कुनैपनि हालतमा थला पर्न नदिने बताउँदै उहाँले निगमको सुधारका लागि सुझाव संकलनका लागि कार्यदल बनाएकोे र प्राप्त प्रतिवेदन […]

नागढुङ्गा विकास समाजद्वारा कौशीखेती भिडियो रेकर्डिङ

पोखरा ८ नागढुङ्गा स्थित नागढुङ्गा विकास समाजले समुदायका सदस्यहरुमा कौशी खेती प्रति चासो जगाउने उद्देश्यले आसन्न तीज पर्वलाई लक्षित गरी गीत रेकर्डिङ कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष डम्मर राज सुवेदीद्वारा रचित गीतलाई कलाकार […]

लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्ट दुःखी, सक्दो सहयोग गर्ने प्रतिबद्धता

उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस […]