गण्डकी प्रदेशका कर्मचारीले भ्रमणका लागि २५ हजार पाउने

जनप्रतिनिधिको तलव भत्ता र सवारी साधन लगायतका सेवा सुविधा बृद्धिका कारण आलोचना भइरहेको गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरल […]

खाद्यान्नमा विषादीका विषयमा सचेतना

क्षेत्री समाज पोखरा–१६ ले विषादीयुक्त खानेकुराको प्रभाव र यसको निराकरण विषयक सचेतना कार्यक्रम गरेको छ । पछिल्लो समय मिसावटयुक्त खानाका कारण मानव स्वास्थ्य प्रतिकुल बन्दै गईरहेको अवस्थामा ग्रिन नेपाल र सत्यनाम अस्पताल ललितपुरको सहयोगमा वाटुलेचौरका […]

चितवनकाे साैराहामा भवन निर्माणमा नयाँ मापदण्ड लागू गरिने

चितवनकाे साैराहामा जताभावी भवन निर्माण गरेपछि साैन्दर्य विग्रने भन्दै नयाँ मापदण्ड लागू गर्ने तयारी गर्छन् । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको रत्ननगर नगरपालिकाले जनाएकाे छ […]

प्रदेश र संघ सरकारवीचकाे विवाद अदालतमा पुग्याे

केन्द्र सरकार र प्रदेश सरकारवीचकाे मतभेद बेला बेलामा अभिव्यक्त भइरहेकै छन् । प्रदेश सरकार हाँक्ने मन्त्री तथा पदाधिकारीले संघले असहयाेग गरेकाे र अधिकार केन्द्रमै राख्न चाहेकाे बताउँने गरेका छन् । यसैवीच प्रदेश र संघवीचकाे विवाद […]

पाेखरा १३ मा फाेहरमुक्त अभियान शुरू

पोखरा महानगरपालिका वडा नं १३ ले फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ । अभियान अन्तर्गत फोहोरलाई मोहोरमा बदल्न प्रयास गरिनेछ । शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई […]