सांसद अधिकारी र कोइराला सहितको टोलीद्वारा रुपाताल संरक्षण परियोजनाको निरीक्षण

कास्की रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइराला सहितको टोलीले निरीक्षण गरेको छ । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी सहित गएको टोलीले स्थलगत निरीक्षण […]

३ महिनामा ४ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका […]

पाेखरा पर्यटनकाे राजधानी हुन्छः मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको राजधानी पोखरानै हुने बताउनुभएको छ । संघिय सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणा गर भनेर निर्णय गरेर पहिल्यै पठाएको स्मरण गराउनु भएको छ । लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले मुख्यमन्त्री […]

नेल्टाको दोस्रो महाधिवेशन राष्ट्रिय फागुनमा हुने

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को दोस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन महिनामा काठमाण्डौँमा हुने भएको छ । नेल्टाको हालै बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन १५ देखी १७ गतेसम्म महाधिवेशन गर्ने […]

पञ्चासे अर्गानिक कृषि फार्मद्वारा बाँझाे जग्गामा अलैंची खेती, यस वर्ष २० लाखको उत्पादन हुने

पोखरा महानगरपालिका वडानं १९मा रहेको पञ्चासे अर्गानिक कृषि फार्मले यस बर्ष २० लाखको अलैंची विक्रि गर्ने भएको छ । चार बर्ष अगाडि साविकको पुरन्चौर गाविस हालको पोखरा महानगरपालिका वडान १९ पैहुँ देउरालीमा ४ सय पचास […]