विश्व नै काेराेना भाइरस (काेभिड-१९) जस्तो महामारी बाट गुज्रिरहेको छ । विश्वका सबै जसो उद्योग, कलकारखाना लगायत पर्यटन क्षेत्र बन्द अवस्थामा छन् भने धेरै देशले चरम आर्थिक मन्दीको सामना गरिरहेका छन्। विभिन्न राष्ट्रहरुले आफ्नो देशमा […]
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक बर्ष २०७७ / ७८मा कृषक मैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाब तथा निर्देशन दिएको छ । आइतबार नदिपुर स्थित समितिको कार्यालयमा गण्डकी प्रदेशको भुमि ब्यवस्था कृषि […]
पोखराकै पुरानो पन्थी डेरीका सञ्चालक रेशमराज पन्थीले किसानहरुलाई सडकमा दुध नपोख्न आग्रह गर्नुभएको छ । कोरोना भाइरसको महामारीको सन्त्रासले लकडाउन पछि केही ठाँउमा दुध विक्रि नभएर किसानले दुध पोखेको खबर सार्वजनिक भए संगै पन्थीले आफुसंग […]
पोखरा महानगरपालिकाले बास्नादार धान प्रवद्र्धन गर्ने नीति अनुसार पोखरेली धान उत्पादक किसानलाई सहयोग गरेको छ । कम्तिमा पाँच रोपनी क्षेत्रमा सुधारिएको जेठोबूढो धान खेती गर्ने किसानलाई महानगरलेप्रति रोपनी ५० केजी उत्पादन गर्ने किसानलाई प्रतिरोपनी ९० […]
तनहुँमा १०८ फिट अग्लो व्यासमूर्ति निर्माण गरिने भएको छ । जसका लागिजनस्तरबाट रकम सङ्कलनगर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब रु तीन करोड ५० लाख सङ्कलन भएको छ । व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको […]