शुक्रवारसम्म वर्षाकाे संभावना

मुलुकका विभिन्न स्थानमा शुक्रबारसम्म हल्का वर्षाकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । विभागका अनुसार भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त […]

पश्चिम नेपालमा अविरल वर्षा, सयाैं घर डुवानमा

थन्क्याउने बेलाकाे धानबालीमा क्षति हुँदा कृषक चिन्तित लगातारको वर्षाका कारण पश्चिममा जनजीवन प्रभावित बनेकाे छ भने महाकाली र जोगबुढा नदी तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । महाकाली तथा जाेगबुढा नदीमा वर्षाका कारण […]

मनकामना दर्शनका लागि भारतका वित्त राज्यमन्त्री नेपालमा

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी गाेरखा जिल्लामा रहेकाे मनकामना मन्दिर दर्शनका लागि नेपाल आउनुभएकाे छ । मन्त्री चाैधरी परिवारका सदस्य तथा निकट सहयाेगी सहित स्थलमार्ग हुँदै नेपाल आउनुभउकाे हाे । सुनौली भैरहवावाट स्थलमार्ग हुँदै नेपाल […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनका लागि पहल हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने तथा शीघ्र सञ्चालनका लागि पहल गर्ने बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि संघ सरकारले सहजीकरण गर्ने र […]

विहीबारदेखि घटस्थपनासँगै दशैं प्रारम्भ

हिन्दुहरूकाे महान चाड बडा दशैको पहिलो दिन घटस्थापनाका अवसरमा शुभसाइतमा जमरा राखिएकाे छ । हनुमान ढाेका दरबार, गाेरखाकाे कालिका मन्दिर लगायतका देशका विभिन्न स्थानमा रहेका काेटहरूमा शुभसाइतमा पुजा गरेर घट्ट स्थापना गरिएकाे छ । विहान […]