काठमाण्डाैंबासीलाई पोखरा सडक महोत्सवकाे निम्ताे

अंग्रेजी नयाँ वर्षको अवसरमा विगत २३ वर्षदेखि सञ्चालन हुँदै आएको पोखरा सडक महोत्सवको निम्तो दिन पोखराका पर्यटन व्यवसायीहरु काठमाण्डौमा आइपुगेका छन् । पुस १५ देखि १७ गतेसम्म हुने सडक महोत्सवलाई भव्य बनाउन काठमाडौंबासीलाई निम्तो दिन […]

‘सेन्चुरी ल्होसार’ मेलाको तयारी पुरा

कास्कीको अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना हुने २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।सेन्चुरी युवा क्लबले तमु समुदायको महान् पर्व ल्होसारको अवसरमा (आईतबार) ११ गते देखि १४ गते सम्म सञ्चालन […]

रानीवन बचत सहकारीको अध्यक्षमा सुबेदी

रानीवन बचत तथा ऋण सहकारी संस्था पोखराको अध्यक्षमा प्रेमप्रसाद सुबेदी चयन हुनुभएकाे छ । सहकारीको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनले सुबेदीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्ष अच्युत पौडेल, सचिबमा प्रकाशकुमार […]

पोखरामा सम्पत्ति शुद्धीकरण सम्बन्धी छलफल

गैरकानूनी क्रियाकलाप रोक्न सरकार दृढ: सचिव गौतम प्रधानमन्त्री कार्यालयका सचिव सूर्यप्रसाद गौतमले सरकार सुशासन कायम गराउन दृढ रहेको बताउनुभएकाे छ । गाैतमले गैरकानूनी क्रियाकलापप्रति निर्मम कारबाही गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ । सम्पत्ति शुद्धीकरण […]

लायन्सको दशौं महाधिवेशन पोखरामा हुने

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष डम्बर सिं गुरुङ संयोजक रहले गरी ९ सदस्यीय मूल आयोजक […]