डिजल, पेट्रोल र मट्टीतेलकाे मुल्य घट्याे

डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । बिहीबार बसेको नेपाल आयल निगमकाे सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको हाे । अन्तर्राष्ट्रिय बजारमा इन्धनकाे मुल्य बढेपछि नेपालमा […]

‘इन्डकसन चुलाे’ बाड्न विपक्षी दललाई सँगै लैजाने अर्थमन्त्रीकाे प्रस्ताव

सरकारले आगामी वर्षको बजेट वक्तव्यमा विद्युतीय चुलाे अनुदानमा वितरण गर्ने याेजनाप्रति विपक्षी दल नेकपा एमालेले निर्वाचनका लागि भाेट बढाउने उद्देश्यमा प्रेरित रहेकाे भनी आलाेचना गरेकाे छ । जसकाे खण्डन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्युत् […]

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे

नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५: ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका […]

निजगढ विमानस्थल सम्बन्धी सर्वाेच्चकाे फैसला विवादमा

निजगढ विमानस्थल नबनाउन सर्वाेच्चले गरेकाे फैसलाकाे चाैतर्फी विराेध शुरू भएकाे छ । नेकपा एमालेका महासचिव शंकर पाेखरेल, नेता प्रदीप ज्ञवाली, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन […]

गण्डकी प्रदेशमा बजेटका सिद्दान्त र प्राथमिकता प्रस्तुत

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले बजेटका सिद्धान्त र प्राथमिकता छलफलका लागि प्रस्तुत गर्नुभएकाे छ । गण्डकी प्रदेश सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे […]