सार्वजनिक सम्पदा ठेक्कामा लगाउने पोखरा महानगरकाे याेजनामा उच्च अदालतकाे ‘ब्रेक’

पोखराका सार्वजनिक सम्पदा ४० वर्षसम्मका लागि ठेक्कामा दिने योजनालाई उच्च अदालत पोखराकाे आदेशले तत्कालका लागि ब्रेक लाग्ने भएकाे छ । सम्पदा लामाे समय ठेक्कमा लगाउने पाेखरा महानगरपालिकाकाे याेजना उच्च अदालतकाे अन्तरिम आदेशले तत्कालका लागि राेकिने […]

नार्क प्रविधि गाउँ वरादीमा वृहत फलफूल बगैंचा स्थापना ।

तनुहुँको आवुँवरादी नार्क प्रविधि गाउँमा वृहत फलफूल वगैचा स्थापनाको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजना एवं वागवानी अनुसन्धान केन्द्र मालेपाट र राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले ,धनकुटाको सहआयोजनामा सुन्तला, कागती र मेकाडेमिया […]

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार आतुर : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर रहेको बताउनुभएकाे छ । पोखरा उद्योग वाणिज्य संघले सोमबार गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सम्बन्ध […]

नेपाल एयरलाइन्सलाई निजीकरण नगर्न सर्वोच्चकाे अल्पकालीन आदेश

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्नेसम्बन्धी काम अघि नबढाउन आदेश दिएकाे छ । आतिस कार्कीले दायर गर्नुभएकाे रिटकाे आइतबार भएकाे सुनुवाइपछि सर्वाेच्चले निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ […]

चीनकाे हेनानमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त, १८काे मृत्यु(भिडियाे)

चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। लगातार परेको पानीपछि बाढी अाउँदा हेनानकाे राजधानी झेङझाउमा बाढीले डुबान भएकाे हाे । शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १८ जनाको मृत्यु […]