असिना पीडित किसानलाई पोखरा महानगरद्वारा राहत वितरण

पोखरा महानगरपालिकाले असिना पीडित किसानलाई राहत वितरण गरेको छ । पोखरामा एक कार्यक्रममा विच ३ सय भन्दा बढी असिना पीडित किसानलाई राहत वितरण गरिएको थियो । व्यक्ति तथा समूहलाई गरेर १८० लाई राहत रकम वितरण […]

उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य महानगरले तोक्छ: मेयर जिसी

पाेखरा महानगरपालिकाले कृषि र खाद्यनको मूल्य निर्धारण गर्ने भएकाे छ । पोखरामा बुधबार असिना पीडित किसानलाई राहत वितरण कार्यक्रममा बोल्दै मेयर मान बहादुर जिसीले उत्पादन लागतका आधारमा उत्पादित वस्तुको बजार मूल्य तोकिने बताउनुभएको हो । […]

पोखरामा उद्यम उत्सव

हेफर नेपाल इन्टरनेशनलको उद्यम सहजिकरण परियोजना अन्तर्गत उद्यम सहजीकरणका माध्यमबाट समाजमा अनुकरणीय बन्दै गएका उद्यमीका सफलताका कथा प्रस्तुत गर्दै पोखरामा उद्यम उत्सव मनाइएको छ । कार्यक्रममा उद्यमीहरूले हेफरको उद्यम सहजकर्ता मार्फत आँफूले नयाँ व्यवसाय सुरु […]

चीनका व्यवसायी र पोखरा चेम्बरका प्रतिनिधीवीच भेटवार्ता

पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधी मण्डलबीच भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसंग दुई देशबीच व्यावसायिक आदान प्रदान […]

गण्डकी प्रदेशको मुख्य लक्ष्य दिगो विकासः मन्त्री बस्नेत

निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाई कार्वाही गर्ने चेतावनी गण्डकी प्रदेशका भौतीक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेशको मुख्य लक्ष्य दिगो विकास भएको बताउनु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडानं ८ पौखोला […]