नेपालमा एसियाली बाख्रा विज्ञ सम्मेलन हुने

नेपालमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरमा बाख्रा विज्ञ सम्मेलन हुन लागेको हो । विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी […]

रेवान पोखराले नेपाली खानाको एक दिने महोत्सव गर्ने

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल, रेवान पोखराले नेपाली खानाको एकदिने महोत्सव गर्ने भएको छ । पोखरामा पहिलो पटक नेपाली फुड फेष्टिबल– २०७६ आयोजना गर्न लागिएको रेवान पोखराले साेमबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको […]

हेमजामा असार १५ मा हिले महोत्सव हुने

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा हिले महोत्सव हुने भएको छ । देवीस्थान सेवा समाजको आयोजनामा यहि असार १५ गते हुने प्रथम हेमजा हिले महोत्सव २०७६ को तयारी तीब्र पारिएको छ । कृषिमा कृषकलाई प्रोत्साहन, […]

आगामी वर्ष कृषकहरुको वर्गिकरणः मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले बिनियोजन विधेयकबारे संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएकाे छ । बजेट आएपछि सांसदहरुले उठाएका विभिन्न प्रश्नको उत्तर दिदै मन्त्री खनालले आगामी वर्ष कृषकहरुको वर्गिकरण र सुरक्षा […]

पोखरा महानगरमा खुल्ला व्यायामशाला निर्माण गरिदैं

पोखरा महानगरपालिकाले असार मसान्तसम्म महानगर क्षेत्रभित्र रहेका विभिन्न ६ वटा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने भएको छ । कार्यक्रम अन्तर्गत महानगरपालिकाले लेखनाथको भण्डारढीकस्थित रंगशाला र ताल बाराही मावि स्कुल नजिकैको पार्कमा खुल्ला व्यायामशाला निर्माण गरिसकेको […]