सरकार विकास र समृद्धिको दिशामा : मन्त्री अर्याल

कला राना, वालिङ नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार विकास र समृद्धिको दिशातर्फ अगाडि बढेको दावी गर्नुभएको छ । शनिबार स्याङ्जाको वालिङमा आयोजिन जनतासंग जनप्रतिनिधि कार्यक्रममा मन्त्री अर्यालले सरकारको […]

पोखराका तीनवटा वडा जोड्ने सडक स्तरोन्नति गरिदै

पोखरा महानगरपालिकाको तीन वटा वडा जोड्ने फुलवारी, भलाम हुँदै बाटुलेचौर सडकको स्तरोन्नति गर्ने कार्य शुरु भएको छ । पोखराको ११ फुलवारी देखि २० को मुख्य केन्द्र भलाम र वडा नं. १६ बाटुलेचौर जोड्ने कूल ११ […]

कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा

चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा हुन लागेको आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । विश्व विद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको […]

नारायणगढ बजार शनिबार कि सोमबार बन्द गर्ने भन्नेमा विवाद

यसअघि हरेक सोमबार बन्द हुने गरेको नारायणगढ बजार अबदेखि शनिबार गर्ने कि सोमबार भन्नेमा विवाद देखिउको छ । हप्ताको एक दिन गरिने बजार बन्दबारे नारायणगढ क्षेत्रका व्यवसायीबीच विवाद बढेको हो । जसका कारण व्यवसायी र […]

पोखरामा १९ मा अर्गानिक कृषिका साथै स्थानीय उत्पादनका हाटबजार संचालन गरिने

पोखरा महानगरपालिका वडा न १९ ले किसानको मागलाई मध्यनजर गर्दै आफ्नो वडा र १६ नं वडाका बासिन्दा द्वारा उत्पादित अर्गा्निक तरकारी र वडा बाट प्रदान गरिएका तालिमबाट सिकेका सीप प्रयोग गरि निर्माण गरिएका सामाग्री बिक्रीवितरण […]