गण्डकी प्रदेशमा पहिलोपटक चक्लाबन्दी गरेर खेती शुरु गरिएको कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ सिरानखेतमा धान रोपाई गरिएको छ । असार १५ एवम् राष्ट्रिय धान दिवसको अवसरमा सिरानखेतमा आइतबार आयोजित रोपाई महोत्सवमा कृषकहरुले जिल्लाको रैथाने धानको रुपमा रहेको […]
आज असार १५, राष्ट्रिय धान दिवस देशका विभिन्न जिल्लामा रोपाईं महोत्सवका साथ मनाईंदैछ । पोखराका विरौटा फाँट, पामे लगायतका स्थानमा रोपाईं महोत्सव गरिंदैछ । हेम्जामा हिले महोत्सवको आयोजना गरिएको छ । ‘धान खेतीमा प्रविधि र […]
राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा देशैभर वृक्षरोपण गरिएको छ । दिवसका अवसरमा काठमाण्डौंमा कोटेश्वर(कलंकी सडक किनारमा शनिबार बिहान फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको हो […]
मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले देशैभर वृक्षरोपण कार्यक्रम गरेको छ । राष्ट्रिय वृक्षरोपण दिवस तथा मदन जन्मजयन्तीका अवसरमा देशैभर वृक्षरोपण गरिएको हो । कार्यक्रम अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ […]
पोखराको लेकसाइडमा नेपाली परिकार महोत्सव शुरु भएको छ । महोत्सवको आयोजना रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले गरेको हो । पोखराको लेकसाइड बाराहीचोक पछाडिको चौरमा साँझ ५ बजेबाट नेपाली परिकार महोत्सव शुरु भएको […]