कृषि उत्पादन बढाउन सिंचाईको भुमिका महत्वपुर्ण

कृषि उत्पादन बढाउन सिंचाईको भुमिका महत्वपुर्ण हुने पोखरामा भएको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । राट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालले आयोजना गरेको नेतृत्व विकास,कार्यालय सञ्चालन तथा वित्तिय ब्यवस्थापन तालिममा बोल्नेहरुले सो कुरा बताएका […]

माउण्ट कैलाससँगै औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने

पोखराको लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आउने भएको छ । अत्याधुनिक प्रविधि सहित औरा बार एण्ड लाउन्ज सञ्चालन गर्न लागिएको सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । गुणस्तरीय सेवा प्रवाह गरे बापत विदेशी विभिन्न अर्वाडबाट […]

अण्डाको मूल्य प्रतिगोटा १० रुपैयाँ कायम

नेपाल अण्डा उत्पादन सङ्घले अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ । अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको सङ्घले जनाएको छ । यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० […]

स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलाेकन गर्नेकाे संख्या बढ्दै(फाेटाे फिचर)

स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन गरेका छन् । गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ भागबत प्रकाश मल्ल सहित स्याङजा र पोखराका पत्रकार भीरकोट नगरकापालिकाका जनप्रतिनिधि,नेपकाका नेता […]

जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने

भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाइ उडान बन्द गर्नेबारे जानकारी दिइसकेकाे छ । विमानस्थल श्राेतका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी […]