पोखराममा शनिबार प्याराग्लाइडिङ दुर्घटनामा परि गम्भीर घाइते भएका ललितपुरका अतित मैनालीलाई उपचारका लागि काठमाण्डौ लगिएको छ । दुर्घटनामा परि ललितपुर महानगरपालिका ७ बागडोलका २९ बर्षीय मैनाली घाइते भएपछि हेलिकप्टर मार्फत् उद्दार गरी उपचारका लागि काठमाण्डौ […]
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक, क्षेत्रीय कार्यालय पोखरावीच कृषि, पशुपन्क्षी, मत्स्यपालन र सहकारी तथा गरिवी निवारणका क्षेत्रमा सहकार्य हुने भएको छ । कृषिको व्यवसायिकता विकास गर्ने उत्पादन र उत्पादकत्व बृद्धि […]
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को राष्ट्रिय भेला सोमबारदेखि शुरु हुँदैछ । आज र भोली गते कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं. १ घाचोकमा भेला हुन लागेको हो । भेलाका लागि माछापुच्छ्रे गाउपालिका, माछापुच्छ्रे सामुदायिक अर्गानिक होम स्टे घाचोक, देवी […]
चासो र चर्चाको विषय बनेको पानी जहाज सञ्चालनका लागि सरकारले पानीजहाज कार्यालय सञ्चालनमा ल्याएको छ । बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारा नै बनाएर पटक पटक चर्चा गर्दा त्यसलाई ठट्टाको विषयमा लिने गरिए […]
नेपालमा विश्वकै लामो यात्रुबाहक केबलकार निर्माण हुने भएको छ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको हो । कम्पनीका अनुसार केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । […]