उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एशियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गर्नुभएको छ । उहाँले बुधबार विश्वकै ठूलो घाँसेमैदान समेत मानिने शुक्लाफाँटा र महाकाली नदि […]
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा यही फागुन १ देखी ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ । माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना […]
स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा यही फागुन १७ देखि २६ गतेसम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव २०७५ हुने भएको छ । स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा “महोत्सव स्याङजाको संस्कृति, स्थानीय उत्पादन, विकास […]
हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत यतिबेला देशव्यापी छनौट भएका प्रतिस्पर्धीहरुले विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् । आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुका लागि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित विविध प्राविधिक तथा व्यवहारिक प्रशिक्षणहरुको व्यवस्था गरिएको जनाएको छ । यसैबीच […]
पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गर्नुभएको हो […]