देशका विभिन्न जिल्लाहरुमा पोखरा सडक महोत्सव निम्तो बाँड्दै रेवान पोखराको टोली फर्किएको छ । तीनदिने भ्रमणका क्रममा टोलीले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा लगायतका स्थानहरुमा पत्रकार सम्मेलन तथा व्यवसायीहरुसंग भेटघाट, छलफल र अन्र्तक्रिया गरेको थियो । […]
अर्थमन्त्री डा.युवराज खतिवडालाई मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभएको छ । १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खतिवडाले समग्र आर्थिक गतिविधि सकारात्मक रहेको बताउनुभएको हो । उहाँले सन् २०२० सम्म […]
गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयको भूमिका अहंम हुने बताउनुभएको छ । विशेष गरी स्थानीय समुदाय र महिलाहरुको पहलका कारण मात्र प्राकृतिक सम्पदा संरक्षण हुन सकेको उहाँको […]
१५ औं संस्करणको लेखनाथ महोत्सव आज (विहीबार)बाट शुरु हुँदैछ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा आजदेखि पुष १६ गतेसम्म हुने महोत्सवको संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय […]
स्याङजाका किसानहरुले कृषि उपजको उचित मुल्य पाउन नसकेको गुनासो गरेका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायको कार्यक्रम कृषकसंग कृषिमन्त्री कार्यक्रममा कृषकहरुले यस्तो गुनासो गरेका हुन् । किसानको समस्या बुझन किसानकै घरमा […]