स्याङ्जाको स्वरेककोटमा भैरव शिलालाई उडेर आएका देवताका रुपमा पुजा गरिदैं

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेककोटमा रहेको स्याङ्जा भैरव कालिकास्थित भैरव शिलालाई उडेर आएका देवताका रुपमा पूजा गर्ने गरिएको छ । स्वरेक र आसपासका सर्वसाधारणले अत्यन्त श्रद्धा र विश्वासका साथ पूजाआजा गर्दै आएको यस तीर्थस्थलको अस्तित्व नेपालका […]

सफल एक्सपो पोखरामा ‘बि टु बि मिटिङ’ गरिने

पोखरा महानगरपालिका नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सफल एक्सपो पोखरा जारी रहेको छ । एक्सपोकै अवसर पारी पोखरा उद्योग वाणिज्य संघले उद्यमशीलता सिकाउनको ‘बि टु बि मिटिङ’को पनि आयोजना गर्ने भएको छ । नेपाल महिला उद्यमी संघ(डब्लुइएएन) […]

लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म हुने

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ १५औं संस्करणको लेखनाथ महोत्सव आगामि पुसको ५ गतेदेखि हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै […]

सफल एक्सपोको अटो तथा पुष्प प्रदर्शनीमा दर्शकको चासो

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा’ पृुरानो राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुप भएको आयोजकहरुले दोहो¥याएका छन् । ‘हामीले नै नेपालमा पहिलो पटक मेला र महोत्सव आयोजनाको सुरुवात गरेका हौँ’,संघका […]

गण्डकी प्रदेशमा ३६ वटा नमुना कृषि गाउँ बनाइने 

गण्डकी प्रदेश अन्तर्गत ३६ वटा वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्ने भएको छ । आर्थिक बर्ष ०७५/७६को नीति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अन्तर्गत मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ निर्माण गर्न लागिएको हो । नमुना […]