उच्च जोखिममा रहेको भन्दै नेपाल एयरलाइन्सद्वारा सरकारसँग आर्थिक सहयोग माग

नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको छ । निगमले बिहिबार सार्वजनिक गरेकोे स्वेतपत्रले यस्तो जोखिम देखाएको छ । श्वेतपत्रमा निगमको ऋण ३२ अर्ब ८७ करोड पुगेको देखाइएको छ । दीर्घकालिन पुँजी जम्मा ३९ अर्ब ८२ […]

कास्कीकोट बहु–सांस्कृतिक ग्राम बनाउन उपयुक्त : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कास्कीकोटलाईबहुसाँस्कृतिक ग्रामको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । कश्यप ऋषिको तपोभूमीपोखरा महानगरपालिका वडा नं. २४ मा कास्कीकोटमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका […]

आर्थिक विकास र समृद्धितर्फ अघि बढ्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक विकास र समृद्धि अघि बढिरहेका बताउनुभएको छ । साथै उहाँले नेपाल आर्थिक विकास र समृद्धिमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो । चीनका पर्यटन तथा संस्कृति मन्त्री […]

स्याङ्जामा सम्पन्न पाराग्लाइडिङ वर्ल्डकपको उपाधि कोरियालाई

स्याङ्जाको स्वरेकमा सम्पन्न पहिलो नेपाल पाराग्लाइडिङ एक्युरेसी वर्ल्डकपको उपाधि कोरियाले जितेको छ । आइतबार भएको फाइनल खेलमा कोरियाका स्याङ्ग्यु लिमले छैटौँ राउण्डसम्ममा १२ अंकसहित पहिलो स्थान हात पारेका हुन् । यसरी नै कोरियाकै किङकी हेवनले […]

प्याराग्लाडिङ वर्ल्डकपको उपाधि होडमा कोरिया अग्रस्थानमा

घनश्याम पाण्डेय प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वर्ल्ड कप २०१८ स्याङ्जाको भीरकोट नगरपालिका स्वरेकमा जारी रहेको छ । आइतबार एक राउण्डको खेलसंगै प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । शुक्रबार र शनिबार दुई […]