सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने : मन्त्री अधिकारी

अन्तराष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर पाँचौं संस्करणको अन्तराष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सवको ग्राण्ड ओपनिङ गरिएको छ । महोत्सवको दोस्रो दिन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीद्धारा महोत्सवको ग्रान्ड ओपनिङ्ग गर्नुभएको हो । […]

फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता

पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा १ जना बेपत्ता भएका छन् । सोमबार विहान १० बजेतिर दिदीसँगै तालमा घुम्न गएका काठमाण्डौ ताहचल बस्ने १९ बर्षीय रोजन श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । फोटो खिच्ने क्रममा […]

पर्वतीय संग्रहालयमा आन्तरिक पर्यटक बढ्दै, बार्षिक पौने ३ करोड आम्दानी

पोखरा १७ घारीपाटनमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आ.व. ०७४/७५ मा २ करोड ७८ लाख आम्दानी भएको छ । संग्रहालयका पूर्व कार्यकारी निर्देशक बलबहादुर राईका अनुसार गत बर्ष २ लाख ६२ हजारले संग्रहालय अवलोकन गर्ने गरेका […]

हेर्दे खाऔं खाऔं लाग्ने स्वरेकको सुन्ताला, सुन्तलामा सुनौलो भविष्य

विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच […]

दीगो विकासका लागि स्थानीय स्रोतको प्रयोगमा जोड

नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलिसीले नेपालको दीगो विकासका लागि स्थानीय स्रोतहरुको अधिकतम उपयोगमा जोड दिनु भएको छ ।इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) अमेरिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको समन्वयमा अमेरिकाको भर्जिनियामा सञ्चालित […]