पुष्प व्यापार मेलाले बनायो पोखरा सभागृहलाई चिटिक्क

चौंथो गोदावरी प्रदर्शनी, पुष्प व्यापार मेला तथा प्रथम गण्डकी प्रदेश स्तरीय पुष्प व्यापार मेला २०७५ पोखरा सभागृहमा जारी रहेको छ । उक्त मेलामा पोखरामा रहेका २ दर्जन नर्सरीहरुले स्टल राखेका छन् ।   स्टलमा विभिन्न […]

युवाहरुको लगानीमा पोखरा १४ मा कृषि फार्म सञ्चालन

कृषि तर्फ पछिल्लो समय युवाहरुको आर्कषण बढ्दै गइरहेको छ । स्वदेशमै रहेका युवा हुन या विदेश बाट स्वदेश फर्केका युवाहरु अहिले कृषिमा लगानी गर्न लागि रहेका छन् । पोखरा १४ राधाकृष्ण टोलमा ६ जना स्थानीय […]

स्याङ्जामा प्याराग्लाइडिङको विश्वकप शुरु, प्रतियोगिता नेपालको गौरवः मन्त्री वि.क.

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपालमा प्याराग्लाडिङ खेलको विश्व कप हुनु आफैंमा गौरवको विषय भएको […]

पोखरा विमानस्थलको १७ प्रतिशत निर्माण कार्य सम्पन्न

पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १७ प्रतिशत काम सम्पन्न भएको आयोजवनाले जनाएको छ । विमानस्थलमा टर्मिनल भवनको फाउन्डेशनको काम सकिएर जग उठाउने प्रक्रिया सुरु भएको छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ […]

पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिन्छ : पर्यटनमन्त्री लम्साल

पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने वताउनुभएको हो । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा […]