प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरबाट इजाजत लिनुपर्ने

प्याराग्लाईडिङ्ग व्यवसायीले पोखरा महानगरपालिकाबाट इजाजत लिनुपर्ने भएको छ । पोखरा महानगरापालिकाका नगर कार्यपालिका कार्यालयले पेशा व्यवसाय सम्बन्धि इजाजत लिइ सञ्चालनको व्यवस्था मिलाउनका लागि वडा नं. १८ लाई निर्देशन दिएको छ । यस अघि पटक पटक […]

गन्धर्व समुदाय कला र संस्कृतिको धरोहर : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गन्धर्व संस्कृति र कलाको विकास गर्न एकेडेमी स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । पोखरा–१६, बाटुलेचौरमा नवनिर्मित गन्धर्व संग्राहलयको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरालाई चिनाउन गन्धर्व समुदायको महत्वपूर्ण […]

लेखनाथ महोत्सव जारी, ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था

१५ औं संस्करणको लेखनाथ महोत्सव जारी रहेको छ । पोखरा महानगरपालिकाको लेखनाथ तालचोकमा गत विहीबारबाट शुरु भएको महोत्सव आगामि पुष १६ गतेसम्म चल्नेछ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि भन्ने नाराका साथ […]

६ करोड बढीको लागतमा पोखरामा पर्यटन बसपार्क बन्दै

पोखरामा पर्यटन बसपार्क बन्ने भएको छ । पर्यटन विभागको अगुवाईमा बसपार्क बन्न लागेको र आगामि बुधबारसम्ममा टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभयो । व्यवसायीहरुले पर्यटन बसपार्क निर्माणलाई प्राथमिकता दिन […]

किरात उद्यौली पर्व मनाईंदै

किरात समुदायले उद्यौली पर्व मनाउँदैछन् । यो पर्वका अवसरमा साकेला शिली नाच्ने प्रचलन रहेको छ । किराँत समुदायमा मंसिर पूर्णिमाको दिनमा अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस् भनेर पितृ एवं प्रकृति पुजेर यो पर्व […]