माघे सङ्क्रान्तिका अवसरमा गाेरू जुधाइँदै

माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोट रसुवा लगायतका जिल्लामा गोरु जुधाउन लागिएको छ । हरेक बर्ष नुवाकाेट र रसुवा जिल्लामा गाेरू जुधाउने प्रतियाेगिता राख्ने गरिन्छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको […]

शीत भण्डारमा राखिएको सुन्तला कुँहिदा किसान चिन्तित

स्याङ्जामा शीत भण्डारमा राखिएको लाखौं मुल्यको सुन्तला कुहिएको छ । सिजनमा सस्तो भाउमा बेच्नुपर्ने भएकाले जिल्लाको पुतलीबजार नगरपालिका वडा नं. ११ का किसानले शीत भण्डारमा सुन्तला भण्डारण गरेका थिए । तर लाखौं मुल्यको सुन्तला कुहिएपछि […]

माघे संक्रान्तिका अवसरमा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि भित्ता काट्ने प्रयाेजनका लागि सवारी आवागमन राेकिने गरेकामा माघे संक्रान्तिका लागि भने सवारी नरोकिने भएकाे छ । माघे संक्रान्तिमा चितवन, तनहुँ र नवलपरासीकाे संगमस्थल देवघाटमा धेरै हिन्दु धर्मावलम्बीहरू पुग्ने भएकाले […]

पोखरा महोत्सवः चिडियाखाना अवलोकनका लागि निःशुल्क यातायातकाे ब्यवस्था

पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवबाट पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरिएको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई […]

रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुँदै

पोखरा महानगरपालिका १६ रञ्जित गाउँमा ६६ औं माघे संक्रान्ति मेला हुने भएको छ । रिंजे नासाले परिचित गाउँमा नौधारे सिद्ध बराह युवा क्लबको आयोजनामा पुस २८ गतेदेखि माघ १ सम्म मेला आयोजना गर्न लागिएको क्लबका […]