३ दिनसम्म केही स्थानहरूमा मात्रै हल्का वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मुलुकभर हल्का वर्षाकाे संभावना रहेकाे छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान को आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाकाे अनुसार आगामी तीन दिन हल्का वर्षाकाे संभावना […]

काठमाडौंको फोहोर बन्चरेडाँडा लैजान अवराेध

सरकार र काठमाडाैं महानगरले सहमति पालना नगरेकाे भन्दै काठमाडाैंकाे फाेहाेर ल्याण्डफिल साइट बन्चरेडाँडामा लैजानमा स्थानीयबासीले अवराेध गरेका छन् । एक वर्षअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका […]

इन्धनकाे मुल्य घट्याे, स्वचालित मुल्य प्रणाली लागू

नेपाल आयल निगमले इन्धनकाे मुल्य घटाएकाे छ । निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै इन्धनकाे मुल्य घटाएकाे हाे । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको […]

कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ् सहित भारी वर्षाको संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय […]

माैसमः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मुलुकभर विभिन्न स्थानमा वर्षा भइरहेकाे छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको जल […]