ईः का प्रतिनिधि र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

विगत ९ दिनदेखि साना व्यवसायीका पक्षमा प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीच बुधबार भएकाे वार्ता निष्कर्षविहीन भएको छ । साना सडक व्यवसायीको व्यवस्थापनका लागि तत्कालका लागि निश्चित समय ताेकेर व्यापार गर्न दिने मस्याैदामा महानगरले […]

मनसुनकाे प्रभाव कम हुँदै, केही स्थानमा मध्यम वर्षा हुने

नेपालमा मनसुनकाे प्रभाव कम हुँदै गएकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वामानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाे छ। महाशाखाका अनुसार नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेशमा […]

आज कुशे औँसी

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले विशेष रूपमा मनाउँदैछन् । आज पुजा गरेर उखेलिएकाे कुश ब्राह्मणले जजमानकाे घरघरमा पुर्‍याइदिने चलन छ । यसरी कुश घरमा राख्नाले परिवारको […]

माैसमः केही स्थानमा मध्यम वर्षा, तराईका केही स्थानमा हावा हुरीकाे संभावना

मनसुन सक्रिय रहेपनि मुलुकभर माैसम सामन्य रहेकाे छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज दिउँसाे […]

मनसुन सरदर स्थानमा सक्रिय, केही स्थानमा मात्र हल्का वर्षाकाे संभावना

नेपालमा मनसुन सक्रिय रहेकाे छ । यद्यपि काेशी प्रदेशका केही स्थानमा र मुलुकका अन्य एक दुइ स्थानमा हल्का वर्षाकाे संभावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार हाल मनसुनको […]