माैसम सफा रहने, चिसाे बढ्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चिसाे बढ्ने जनाएकाे छ । चिसाे बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन विभागकाे अनुराेध छ । महाशाखाले तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको भएपनि अन्य स्थानमा सामन्यतया माैसम सफा रहने उल्लेख गरेकाे छ । महाशाखाले […]

आजको मौसमः तराईमा हुस्सु तथा गण्डकी प्रदेशमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको […]

एनएसएलः आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

काठमाडौमा जारी नेपाल सुपर लिग (एलएसएल) फुटबल प्रतियोगिता अन्तर्गत मा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा खेलाइने खेल साँझ ५ बजे सुरु हुनेछ । यसअघि […]

मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही […]

आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सम्पन्न

जलवायु परिवर्तनले बद्लिँदा हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा आयोजित आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्सेनि महोत्सव आयोजना गर्दै आएको हो । महोत्सवको समापन समारोहमा […]