मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताउनुभएकाे छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षिय […]

मनसुनः अधिकांश स्थानमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । कोशी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको […]

मनसुन सरदर स्थानमा, ५ प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

यस वर्ष मनसुनमा कम वर्षा हुने प्रक्षेपण गरिए पनि असाेज तेस्राे सातासम्म पनि वर्षा भइरहेकाे छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा माैसम सरदर स्थानमा अवस्थित रहेकाे […]

इन्धनकाे मुल्यवृद्धि, चाडबाडकाे मुखमा मुल्य बढाएकाे भन्दै विराेध

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्यबृद्धि गरेकाे छ । आइतबारबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको हो। निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल […]

धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव थप सुदृढ गर्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएकाे छ । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, […]