माैसमः तराईमा हुस्सु कुहिराे

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएपनि चिसाे बढेकाे छ । दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि हुस्सु र कुहिराे लागेकाे छ भने चिसाे […]

मौसमः पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका […]

पाेखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु

पोखरामा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । पाेखराको लेकसाइड क्षेत्रमा हरेक अंग्रेजी नयाँ वर्षकाे अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले सडक महाेत्सव गर्दै आएकाे छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]

मित्रमिलन सहकारीबाट घुस लिएकाे आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ

मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड भन्दा बढि नगद घुस लिएको आरोपमा पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेकाे छ । बुधबार पर्वतकाे कुश्मा नगरपालिकामा कार्यरत पराजुलीलाई […]

किराँत समुदायले उधौली पर्व मनाइँदै

आज उधौली पर्व । किराँत समुदायले न्वागी पर्वका रूपमा मनाउने गर्दछन । किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूका साथै राजधानी लगायतका विभिन्न सहरहरूमा रहेका किराँत समुदायले सामूहिक रूपमा याे पर्व मनाउँदैछन । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू […]