माैसमः तराईमा हुस्सु र कुहिरो

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकाे संभावना पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराईका अधिकांश […]

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातकाे संभावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी […]

पोखरा महोत्सव समापन

सेती नदीमा पर्यटकीय गन्तब्य बनाउन महानगरले यूनाइटेड संग सहकार्य गर्छः मेयर आचार्य पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने […]

पोखरा महोत्सवमा शान्ति श्री र मेलिना राइकाे प्रस्तुति रहने

पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राईकाे प्रस्तुति रहने छ । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ […]

मेलम्चीको पानी पुनः काठमाडौंमा

सोमबारबाट काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजे सिंहदबारस्थित आफ्नै कार्यालय परिसरको धारा खोलेर पुनःवितरण सुभारम्भ गर्नुभएकाे छ । आइतबार अनामनगर र मीनभवन क्षेत्रबाट वितरण सुरू गरिनेछ। […]