मुलुकका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा तथा उच्च भूभागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान अनुसार […]

प्रदेश नं. १ र गण्डकीमा हिमपात हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च स्थानमा हिमपातकाे संभावना रहेकाे छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । महाशाखाकाे माैसम […]

तराईका थोरै भू-भागमा हुस्सु लाग्ने, अन्यत्र माैसम सफा रहने

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका अन्य भूभागमा भने माैसम सफा रहने महाशाखाले जनाएकाे छ । महाशाखाले बिहीबार जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा कुनै उल्लेखनीय […]

भिमसेन थापा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले स्पोर्ट एकेडमीको परिकल्पना गरिएको बताउनुभएको छ । शु्क्रबारबाट बिन्द्रावती माध्यामिक बिद्यालयमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा बोल्दै भिमसेन थापा गाउँपालिकालाई खेलकुदको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको हो । […]

स्थानीय उत्पादनमा जोडदिन होमस्टे संचालकहरुलाई मन्त्री जुग्जालीको आग्रह

होमस्टेहरुले आफ्नै गाउँठाउँको उत्पादन बढाउनु पर्ने गण्डकी प्रदेशका उद्यो ्ग पर्यटन वन तथा वातावरण मन्त्री रेशम वहादुर जुग्जालीले बताउनु भएको छ । पोखरा २३ मा जारी तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतिक महोत्सव २०७९को तेस्रोदिनमा […]