कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर यतिबेला माैसममा सामन्य बदली देखा परेका छ । कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसाे देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी […]

स्व अमृता पाण्डेको स्मृतिमा पाेखरा समावेशी टोलमा वृक्षरोपण

दुई दशकअघि सवारी दुर्घटनामा निधन हुनुभएकी भेषकुमारी पाण्डे (अमृता) को स्मृतिमा आज पोखरामा वृक्षरोपण गरिएको छ ।पोखरा महानगरपालिका—१४ समावेशी टोल प्रवेशमार्ग रिभर साइडमा पाण्डेको स्मरण गर्दै विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । स्याङ्जाको स्वरेक […]

कोशी, लुम्बिनी र सुदुर पश्चिममा चट्याङ्ग सहित भारी वर्षाकाे संभावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ। महाशाखाले आज राती […]

नारायणगढ मुग्लिन सडक पुनः अवरूद्ध

मुग्लिन नजिक तुइन खोलामा फेरि पहिरो जाँदा नारायणगढ मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरूद्ध छ । शनिबार दिउँसाे सडक सुचारू भएपनि शनिबार राती पुनः पहिराे खसेपछि पुनः बाटाे अवरूद्ध भएकाे हाे । चितवन जिल्ला प्रहरी कार्यालयका […]

असार १५ः राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ देशैभर राष्ट्रिय धान दिवस मनाइँदै छ। नेपालमा विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिक […]