नयाँ वर्षका अवसरमा फेवा नव महोत्सव हुने

नयाँ वर्ष शुरूवातका अवसरमा यही चैत २९ गतेबाट बैशाख १ गतेसम्म पाेखरामा फेवा नव वर्ष महोत्सव हुनेछ । महाेत्सवमा सहभागीकाे सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक […]

२६ गतेदेखि हेमजामा आलु महोत्सव हुने

‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका-२५ हेमजामा ११औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएकाे छ । आलुको पहाड निर्माणार्थ आलु सङ्कलन कार्य भने […]

कास्की जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा सम्पन्न

कास्की जिल्ला समन्वय समिति जिल्ला सभाले विकास आयोजना तथा अन्य निर्माण कार्यमा सहजीकरण तथा विपद् व्यवस्थापनमा सहयाेग पुर्याउने लगायतका निर्णय गरेकाे छ । नेपाल सरकार ,प्रदेश सरकार तथा स्थानीय तहबाट भैरहेका विकास आयोजनाहरु तथा अन्य […]

फेकोफन माछापुच्छ्रेको अध्यक्षमा ढुङगाना

सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी […]

पहाडका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रका थाेरै स्थानमा मेघ गर्जन सहित हल्का बर्षा हुने जनाएकाे छ । महाशाखाले मौसम पूर्वानुमान बुलेटिनमा माैसम सफा रहने र पहाडका केही थाेरै स्थानमा हल्का वर्षामात्र […]