थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले स्पोर्ट एकेडमीको परिकल्पना गरिएको बताउनुभएको छ । शु्क्रबारबाट बिन्द्रावती माध्यामिक बिद्यालयमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा बोल्दै भिमसेन थापा गाउँपालिकालाई खेलकुदको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको हो । […]
होमस्टेहरुले आफ्नै गाउँठाउँको उत्पादन बढाउनु पर्ने गण्डकी प्रदेशका उद्यो ्ग पर्यटन वन तथा वातावरण मन्त्री रेशम वहादुर जुग्जालीले बताउनु भएको छ । पोखरा २३ मा जारी तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतिक महोत्सव २०७९को तेस्रोदिनमा […]
उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिनुभएको छ । शुक्रबार चितवनका किसानहरूले तरकारी […]
पोखरा महानगरपालिका वडानं २८ ज्यामिरेमा निर्माण भएको कमलादेवी मन्दिरको एक कार्यक्रमका विच उदघाटन भएको छ । मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकको संख्यामा बृद्धि हुनेमा स्थानीयले आशावादी बनेका छन् । मन्दिरको नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका […]
नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि तराईका केही भू-भागहरूमा हल्का हुस्सु लाग्नुबाहेक अन्यत्र माैसम सफा रहेकाे छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । […]