मुलुकभर यतिबेला मनसुनकाे प्रभाव छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदलीकाे अवस्था छ भने यतिबेला वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा […]
पोखरामा भएको ड्रागन बोट रेस प्रतियाेगितामा नेपाल दोस्रो भएकाे छ । पाेखराकाे फेवातालमा शुक्रबारदेखि सुरू भएकाे प्रतियाेगितामा नेपाल दाेस्राे भएकाे हाे । शनिबार पाँच सय मिटर रेसमा चीनको युनानले प्रथम भयाे भने नेपालली टाेली दोस्रो स्थान […]
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ सुरू भएकाे छ । भाेली शनिबारसम्म पोखराको लेकसाइडमा संचालन हुने उक्त फेष्टिभलले पाेखराकाे पर्यटन क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएकाे छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार उक्त बोट […]
नेपालमा मनसुन सक्रिय भएसँगै देशैभर हल्का तथा भारी वर्षा हुन थालेकाे छ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको सक्रिय प्रभाव रहेको र बाँकी भू-भागमा भारतकाे उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको जल […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सिचुवान एअरलाइन्सले पहिलाे अन्तर्राष्ट्रिय उडान भरेकाे छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडानका लागि पाेखरा प्रस्थान गरिसकेकाे छ । चीन बाट आउने चार्टर उडानलाई ९:३० […]