किसानले चितवनमा तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्वोधनको आवश्यक पहल लिन निर्देशन दिनुभएको छ । शुक्रबार चितवनका किसानहरूले तरकारी […]

ज्यामिरे गाउँमा बनेको कमलादेवीको मन्दिर उदघाटन

पोखरा महानगरपालिका वडानं २८ ज्यामिरेमा निर्माण भएको कमलादेवी मन्दिरको एक कार्यक्रमका विच उदघाटन भएको छ । मन्दिर निर्माण भएपछि धार्मिक पर्यटकको संख्यामा बृद्धि हुनेमा स्थानीयले आशावादी बनेका छन् । मन्दिरको नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका […]

माैसमः हल्का हुस्सु बाहेक सफा

नेपालमा यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेपनि तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लाग्नुबाहेक अन्यत्र माैसम सफा रहेकाे छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । […]

माैसमः केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले हिमाली क्षेत्रमा हल्का हिमपातकाे संभावना रहेकाे जनाएकाे छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी […]

पाेखरा महाेत्सवः विद्यालय स्तरीय लोकनृत्यको उपाधी मेरिगोल्डलाई

एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो । […]