पोखराकाे बजेट ८ अर्ब ७७ करोड ७५ लाख

पाेखरा महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० काे लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेश गर्नुभएकाे हाे । बजेट पेश गर्ने क्रममा एमालेका जनप्रतिनिधिहरूले राताे […]

गण्डकीकाे आ.व. २०७९/८० को वार्षिक बजेटः कृर्षि र पर्यटनमा जाेड ( बजेटकाे पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनमा जाेड दिंदै बजेट ल्याएकाे छ । गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने याेजनाका लागि बजेट विनियाेजन गरिएकाे छ । साथै कृषि क्षेत्रकाे विकासका […]

पोखरा उद्योग वाणिज्य संघद्वारा कास्कीका निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान

करको दर घटाउन माग पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, रुपा प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिका प्रमुख मीनबहादुर गुरुङ तथा उपप्रमुख सीता अधिकारी एवं पोखराका वडाध्यक्षहरुलाई सम्मानित […]

माैसमकाे अवस्थाः हल्का देखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरू तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्टयाङ्ग सहित हल्का  वर्षा भइरहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशकाे माैसममा सामान्य देखि […]

विश्व वातावरण दिवस मनाइँदै

आज जुन ५ अर्थात विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा […]