नेपाल भियतनामवीच द्विपक्षीय सम्झौता

नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा र्पुयाउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो […]

हङकङको संसदमा हात हालाहाल हुँदा एक सांसद घाइते

हङकङकाे संसद बैठकमा सुपुर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच संसद बैठकमा मुक्का हानाहान भएको छ । घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । […]

अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक

सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर […]

अमेरिकामा विमान रनवे बाट चिप्लिएर नदीमा खस्याे

अमेरिकाको फ्लोरिडा राज्यमा एक विमान नदीमा खसेको छ । चालक दलकासहित १ सय ४३ जना बोकेको विमान अवतरण गर्ने क्रममा रनवे बाट चिप्लिएर नदीमा खसेको हो । चार्टर गरिएकाे मियामी एअर इन्टरनेशनलकाे विमान दुर्घटनामा परेकाे […]

एसीसी १६ बर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

नेपालले एसीसी १६ बर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आइतबार भएको फाइनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । गत संस्करणमा नेपालले सिंगापुरलाई […]