नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका अवसरमा धेरैले यस्तै शुभकामना समेत दिने गर्दछन् । तर, भारतीय […]
मलेसियामा रोजगारी गरेर फर्किएकाहरुको भेला काठमाडौंमा हुने भएको छ। जनबरी १ मा मलेसियाबाट फर्किएका नेपालीहरुको भेला हुन लागेको हो। भेलामा मलेसियाबाट फर्किएकाहरुका बीचमा सामुहिक लगानीको खोजी गर्ने उदेश्य राखिएको छ। मलेसिया रिटर्नी समाज नेपालद्वारा आयोजना […]
अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण […]
आफुहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) ले माग गरेको छ । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’ […]
गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक नेपालमा प्रविधि, लगानीका साझेदारी र अनुभव साटँन कोशेढुंगा शावित हुने विश्वास लिइएको छ । अफ्रिका क्षेत्रबाट नेपालले प्रविधिसँगै धेरै खालका अनुभव साँटन कोशेढुंगा शावित हुने विश्वास लिइएको हो […]